काठमाडौँ । नेपालको निशान छापमा रहेको नक्सामै कालापानी नरहेको कुरा संसदीय समितिमा उठेको छ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा नेकपाका सांसद नवराज सिलवालले नेपालको निशान छापमा रहेको नक्सामै कालापानी नरहेको बताएका हुन् । भारतले पछिल्लो पटक सार्वजनिक गरेको राजनीतिक नक्सामा नेपालको कालापानी, लिपुलेक तथा लिम्पियाधुरा समावेश भएको विषयमा छलफल गर्न राज्य…