३१ असार २०८३, बुधबार | Thu Jul 16 2026

यातायात कार्यालयमा घुस लिँदालिँदै अधिकृतसहित पाँचजना पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको गुर्जुधारामा रहेको यातायात व्यवस्था कार्यालयमा छापा मारेर घुस लेनदेन गरिरहेको अवस्थामा एकजना अधिकृतसहित पाँचजनालाई पक्राउ गरेको छ। अख्तियारका प्रवक्ता प्रदीप कोइरालाका अनुसार यातायात व्यवस्था कार्यालय मोटरसाइकल काठमाडौंका शाखा अधिकृत शुक्रप्रसाद भट्टराईले मोटरसाइकल पास गर्न आएका विभिन्‍न रिकन्डिसन हाउसका प्रतिनिधिमार्फत् मोटरसाइकल पास गर्न सहज गरी दिने भनी तीन हजार…