३० असार २०८३, मंगलबार | Tue Jul 14 2026

दश वर्षदेखि उपभोग गर्दै आएको ‘सार्वजनिक’ जग्गा सुकुम्बासीले स्वतः पाउने

काठमाडौँ । सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुले दश वर्षदेखि प्रयोग गर्दै आएको जग्गा पाउने भएका छन् । मंगलबार प्रतिनिधिसभाले दश वर्षदेखि उपभोग गर्दै आएको ऐलानी, वन क्षेत्र जनिएको वा सरकारी जग्गामा बसोबास गरेका सुकुम्बासीलाई एक पटकका लागि जग्गा दिने प्रावधानसहित भूमि सम्बन्धि आठौं संशोधन विधेयक पारित गरेको हो । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले…