दैलेख । पानी छोएको निहुमा हसिया प्रहार गरी कुटपिट गर्ने दैलेख नारायण नगरपालिका १० भवानीकी २५ वर्षीया राजकुमारी न्यौपानेलाई प्रहरीले प्रक्राउ गरेको छ। उनलाई जातीय विभेद गरेको भन्दै पीडितले दिएको उजुरी आधारमा पक्राउ गरिएको प्रहरीले बताएको छ। गत बैशाख ११ गते धारामा पानी छोएको भन्दै सोही ठाउँकी लक्ष्मी कामीलाई न्यौपानेले कुटपिट गरेको भन्दै पीडितले बैशाख…