काठमाडौं । राजधानीको बिजेश्वरीमा प्रहरीले गोली हानेर एकजनालाई नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी श्याम ज्ञवालीका अनुसार लोप्चन भन्ने मिलन लामालाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको हो । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गर्न खोज्दा प्रतिकार गरी भाग्न खोजेपछि गोली हानिएको हो। मिलन लामाको घुँडामुनि गोली हानेर उनलाई प्रहरीले नियन्त्रणमा लिएको…