२९ असार २०८३, सोमबार | Tue Jul 14 2026

देशभर बदलीको सम्भावना

काठमाडौँ । आइतबार दिनभर देशका धेरैजसो स्थानमा सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्य वर्षाको सम्भावना रहेको छ । पूर्वी पहाडी क्षेत्रका केही भू–भागका एक–दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना छ । यस्तै राति पनि देशका धेरैजसो स्थानमा सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्य वर्षाको सम्भावना…