२८ असार २०८३, आइतबार | Sun Jul 12 2026

वनमा लागेको आगो निभाउने क्रममा एकजनाको मृत्यु, एक घाइते

सल्यान । सल्यानमा सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा एकजनाको मृत्यु भएको छ। जिल्लाको छत्रेश्वरी गाउँपालिका ६ सिमपानीमा लागेको आगो निभाउने क्रममा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँ निवासी ५५ वर्षीया पेन्टी बोहरा भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ। वनमा लागेको आगो बस्तीमा आउन थालेपछि आगो निभाउने क्रममा उनको मृत्यु…