५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

देवघाटधाम विराट ज्ञान महायज्ञमा एकै व्यक्तिले दिए एघार लाख

मायादेवी अनलाइन, देवघाट । देवघाटधाम विराट् ज्ञानमहायज्ञ – २०७५ को तेस्रो दिन समाप्त भएको छ । रातीदेखि भएको वर्षाका कारण केही प्रभावित भएपनि भक्तजनहरूको उल्लेख्य उपस्थिति रहेको छ भने धान्याचल, तण्डुलाचलहरूमा विशेष प्रभाव परेको देखिन्छ । चितवन आसपासबाट दर्शनका लागि आउने भक्तजनहरूको संख्या न्यून भए तापनि इटहरी, ललितपुर, झापा, जाउलाखेल लगायत स्थानहरूबाट भक्तजनहरू दर्शनका लागि…