२८ असार २०८३, आइतबार | Sun Jul 12 2026

परीक्षामा फेल भएपछि भारतमा १९ विद्यार्थीद्वारा आत्महत्या

दिल्ली । परीक्षामा फेल भएपछि भारतमा १९ विद्यार्थीले आत्महत्या गरेका छन्। तेलंगना राज्यमा गएको दुई हप्तामा १९ विद्यार्थीले आत्महत्या गरेका हुन्। सबै कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरु आत्महत्यामा सामेल छन्। त्यहाँ यतिबेला त्यस परीक्षालाई विरोधाभास मानिएको छ। विद्यार्थीहरुले राम्रो परीक्षा दिएपनि शून्य अंक आएको, परीक्षा दिएको विषयमा अनुपस्थित देखाएको, राम्रा विद्यार्थी समेत फेल…