दाङ । बंगालचुली गाउँपालिका वडा नम्बर ७ श्रीखर्क भन्ने गाउँका दुई परिवारको घरगोठमा आगलागी हुँदा १५ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । स्थानीय देवराज पुन र उहाँको छोरा गोपाल पुनको घरगोठमा आगलागी हुँदा दुबैजनाको घरगोठ पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी पवक्ता तथा प्रहरी…