५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

बालिका बलात्कारको अरोपमा दुई जना पक्राउ 

संखुवासभा । जबरजस्ती करणी गरेको अरोपमा संखुवासभाका भिन्नभिन्नै स्थानबाट दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा चिचिला गाउँपालिकाका २२ वर्षीय अमित भनिने टीकाराम विक र भोजपुर साल्पासिच्छो गाउँपालिकाका २५ वर्षीय सन्तोष राई रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामजी कटुवालले जानकारी दिए। प्रहरीले विकलाई चिचिला गाउँपालिका–५ र राईलाई संखुवासभाको सिलिचोङ गाउँपालिकाको बालाबाट प्रक्राउ गरिएको…