५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

जमिन कित्ताकाट खुल्यो, जग्गा दलाल खुसी !

काठमाडौं । गत वर्ष साउन २६ गतेदेखि रोकिएको जग्गाको कित्ताकाट खुला गरिएको छ । शुक्रबारबाट नै जग्गाको कित्ताकाट खुला भएको हो । करिब डेढ वर्ष अगाडी नै सरकारले जग्गा कित्ताकाटमा रोक लगाए पनि बीचमा केही व्यक्तिले चलखेल गरेर केही स्थानमा कित्ताकाट गरेता पनि औपचारिक रुपमा खुलेको थिएन । घरजग्गा व्यवसायीले खेतीयोग्य जमिन पनि प्लटिङ गरेर…