२३ असार २०८३, मंगलबार | Wed Jul 8 2026

मोटरसाइकल दुर्घटनामा भारतीय नागरिकको मत्यु

सर्लाही, पुस ५ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवन नगरपालिका १० नयाँरोडमा बुधबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा एक भारतीय नागरिकको ज्यान गएको छ । नयाँरोड चोकभन्दा पश्चिमतर्फ मालबाहक ट्रक नापतौल गर्ने ठाउँ अगाडि राजमार्गको खाल्डोमा परेर बीआर ३० एन ७९४२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा भारत सितामढीका ३२ वर्षीय प्रकाशसिंह राजपुतको ज्यान गएको हो ।…