२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

रोहिंग्या बिद्रोहीद्वारा युद्धविराम घोषणा

२५ भदौ । म्यानमारका रोहिंग्या मुस्लिम बिद्रोहीले एक महिनाका लागि युद्धविराम घोषणा गरेका छन् । सरकारी सेनाको कारवाहीका कारण उत्पन्न भएको मानवीय संकटको अवस्थाबाट बाहिर निस्कनका लागि भन्दै रोहिंग्या बिद्रोही समूह अर्साले एक महिनाका लागि युद्धविरामको घोषणा गरेको बिबिसीले जनाएको छ । युद्धविराम आइतबारदेखि लागु हुनेछ । अर्साले गएको अगस्ट २५ मा प्रहरीमाथि आक्रमण गरेपछि…