२६ माघ २०८२, सोमबार | Mon Feb 9 2026

बर्दी लगाएर तस्वीर खिच्ने/भिडियो बनाउने सशस्त्र प्रहरी कर्मचारीमाथि कारबाही

काठमाण्डौ । सशस्त्र प्रहरी बल नेपालले सङ्गठनको निर्देशन विपरीत सामाजिक सञ्जालमा सशस्त्र प्रहरीको पोशाक लगाई विभिन्न क्रियाकलाप गरेको तस्वीर तथा भिडियो बनाई अपलोड गरेका १ सय २० जना कर्मचारीलाई विभागीय कारबाही गरेको छ । उनीहरूले सशस्त्र प्रहरी बल नेपालको पोशाक लगाई भिडियो तथा तस्वीर खिची व्यक्तिगत प्रोफाइलमा रहेको फेसबुक, म्यासेन्जर, एक्स, इन्स्टाग्राम, टिकटक, युट्युब, इमो,…