काठमाडौं । अमेरिकाले थप ५ जना नेपालीलाई निष्कासन गरेको छ। गैरकानुनी रूपमा अमेरिका बस्दै आएका ती नेपालीहरूलाई अमेरिकी अध्यागमनले निष्कासन गरेको हो। निष्कासनमा पर्नेमा वाग्ले, मल्ल, भट्टराई, ओली र ढकाल थरीका एक-एक जना रहेका छन्। स्रोतका अनुसार वाग्लेलाई टर्किस एयरलायन्स र बाँकी चार जनालाई एयर इन्डियाको विमानबाट नेपाल फर्काइएको हो। उनीहरू यसै साता काठमाडौंमा ओर्लिएका…