काठमाडौं ।गौतम बुद्धले आफूले निर्वाण प्राप्त गर्नुभन्दा ३ महिना अघि नै माघपूर्णिमा (सिल्लापुन्हि) का दिन आफ्नो निर्वाण मिति घोषणा गरेको सम्झनामा श्रीखण्ड तरुमूल महाविहारले शोभायात्रा गर्ने भएको छ । यो दिनलाई बौद्धमार्गीले आयुसंस्कार परित्यागको दिन मानेर उत्सवको रुपमा मनाउँदै आएका छन् । श्रीखण्ड तरुमूल महाविहार, सिखंमूबहाः वसन्तपुरले माघपूर्णिमा (सिल्लापुन्हि) का दिन हरेक वर्ष भगवान बुद्धको…