लुम्बिनी ।बुद्धजन्मस्थल लुम्बिनीमा सञ्चालित ३३ औँ १० दिने शाक्यमोन्लम पूजा मंगलबार सकिएको छ। विश्व शान्ति र प्राणी कल्याणको कामना गर्दै करिब ७ हजार लामा, भिक्षु भिक्षुणी, रिन्पोछे तथा बुद्धका अनुयायीले पूजा गरेका हुन्। प्रणिधान र बुद्ध पाठले १० दिनसम्म मायादेवी मन्दिर परिसर गुञ्जायमान बन्दा त्यहाँ पुगेका पर्यटकसमेत पूजामा आकर्षित भएका थिए। २५ वर्षसम्म निरन्तर लुम्बिनीमा…