२ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026

निर्वाचन आयोगमा दर्ता हुने प्रक्रियामा विप्लव नेतृत्वको नेकपा

काठमाडौँ ।नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले निर्वाचन आयोगमा दर्ता हुने निर्णय गरेको छ । कपिलवस्तुको शिवगढीस्थित केन्द्रीय कार्यालयमा गएको मंसिर २७ गतेदेखि सुरु भएर हिजो (मंगलबार) सकिएको ९ औँ केन्द्रीय समितिको छैठौँ पूर्ण बैठकले पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय गरेको पोलिटब्युरो सदस्य सन्देश पौडेलले जानकारी दिए। ‘२०८४ को निर्वाचनमा सहभागी हुनेगरी पार्टी दर्ता प्रक्रिया अघि…