मयादेवी अनलाइन, बुद्धभूमि । बुद्धभूमि नगरपालिका भित्रका सडक अवरोध नगर्न नगरपालिकाले आग्रह गरेको छ । नगर अन्तरगत पर्ने महेन्द्र राजमार्ग तथा अन्य सहायक बाटोमा सडक अवरोध गर्दा दुर्घटना बढेको ब्यापक जनगुनासो पछि नगरपालिकाले मंगलबार यस्तो सुचना जारी गरेको हो । नगरका विभिन्न क्षेत्रका बाटो किनारमा पशुचौपाया बाध्ने, सडकका नाली अतिक्रमण गर्ने, निर्माण सामग्रीहरु (ढुङ्गा, गिट्टी,…