वासिङटन । अमेरिकी राष्ट्रपति निर्वाचनमा रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्प विजयी भएका छन्। ट्रम्पले यसलाई सबैभन्दा ठूलो राजनीतिक क्षण भनेका छन्। विजयपछि ट्रम्पले आफ्नो पहिलो भाषणमा देशका जनतालाई धन्यवाद दिँदै अब युद्ध नहुने बताए। उनले इजरायल र उक्रेनलाई संकेत गर्दै अब युद्ध नहुने बताएका हुन्। उनले भने, धन्यवाद अमेरिकी जनतालाई १ यो अमेरिकी जनताको जित हो।…