काठमाण्डौ । काठमाण्डौ उपत्यका र आसपासमा हिजो र अस्ति मौसम घमाइलो भए पनि आज भने बिहानैदेखि बदली भएको छ । कोशी र बाग्मती प्रदेशका केही ठाउँमा हल्का वर्षा भएको छ । आज देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी, बाग्मती र कर्णाली प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम…