काठमाडौं ।नागरिक एपमार्फत गाडी चालकको लाइसेन्स मोबाइलमा नै उपलब्ध गराउने सेवा शुरू भएको छ । अब चालकले कागजपत्र देखाउँदै यात्रा गर्नुपर्ने छैन । लाइसेन्स जाँच गर्दा नागरिक एपमा भएको डिजिटल लाइसेन्सलाई मान्यता दिइनेछ । दुर्घटना भए पनि नागरिक एपमा भएको लाइसेन्स प्रमाणका रूपमा प्रयोग गर्न सकिन्छ । काठमाण्डौ उपत्यकामा शुरू भएको यो सेवा प्राथमिक रूपमा…