७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

५५ वर्षकी महिलालाई जबरजस्ती करणी गरेको आरोपमा ६४ वर्षका पुरुष पक्राउ

दाङ ।दाङमा ५५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा ६४ वर्षका पुरुष पक्राउ परेका छन्। गढवा गाउँपालिका-१ बडहरा घर भएका ६४ वर्षीय काशिराम नेपालीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो। नेपालीले ती महिलालाई जबरजस्ती करणी गरेको उजुरी परेपछि इलाका प्रहरी कार्यालय गढवा र अस्थायी प्रहरी पोष्ट कालाकाटेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। यस सम्बन्धमा…