७ श्रावण २०८३, बिहिबार | Fri Jul 24 2026

बाढीपहिरोमा परी २४६ को मृत्यु, १७६ परिवालाई राहत बाँडियो

काठमाडौँ । यही असोज १० देखि १२ गतेसम्मको भारी वर्षाका कारण आएको बाढीपहिरोमा परेर आजसम्म मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ पुगेका छन्। आजसम्म एक सय ७८ घाइते भएका छन्। १८ जना बेपत्ता रहेको गृहमन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए। उनका अनुसार कूल १७ हजार एक सय ७४ को उद्धार गरिएको छ। सबैभन्दा ठूलो जनधनको…