काठमाण्डौ । काठमाण्डौको गौरीघाट जलमापन केन्द्रमा बाग्मती नदीले सर्तकता तह पार गरेको छ । अहिले दिउँसो २ बजेर ४५ मिनेटको समयमा गौरीघाट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले सूचना जारी गर्दै पानीको मात्रा बढिरहेकाले बाग्मती–मनोहरा दोभानसम्मको तटीय क्षेत्रमा सावधानी अपनाउन…