४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026

पाठेघरको शल्यक्रिया गर्ने क्रममा महिलाको ज्यान गयो

चितवन । चितवनको भरतपुर अस्पतालमा उपचाररत महिलाको ज्यान गएपछि आफन्तले चिकित्सकको लापर्बाही भन्दै छानबिन गर्न माग गरेका छन् । भरतपुर महानगरपालिका वडा नम्बर १२ की ३९ वर्षीया सम्झना काफ्लेको पाठेघरमा मासु पलाएपछि शल्यक्रियाका लागि हिजो भरतपुर अस्पतालमा भर्ना गरिएको थियो । शल्यक्रियाका लागि तयारी गर्न लठ्याउने सुई (एनेस्थेसिया) लगाइएको थियो । लठ्याउने सुई लगाएपछि होस…