राजविराज । निरन्तरको वर्षाका कारण सप्तकोशी ब्यारेजमा भएर पानीको बहाव उच्च भएको छ । शनिबारको बिहानको मापनअनुसार कोसी ब्यारेजमा भएर ४ लाख १९ हजार क्युसेक पानी छ । निरन्तरको वर्षाका कारण सप्तकोशी ब्यारेजमा भएर पानीको बहाव उच्च भएको छ । शनिबारको बिहानको मापन अनुसार कोशी ब्यारेजमा भएर ४ लाख १९ हजार क्युसेक पानी छ ।…