८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

बुटवल–गोरुसिङ्गे सडकको भौतिक पूर्वाधारको काम दसैँपछि सुरु हुने

बुटवल । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुटवल–गोरुसिङ्गे सडक विस्तार अन्तर्गत भौतिक पूर्वाधारको काम दसैँपछि मात्र सुरु हुने भएको छ । ५० किलोमिटर लम्बाइको उक्त सडक खण्डको पहिलो चरणको काम दसैँपछि ठेकेदार कम्पनीले सुरु गर्ने बुटवल– गोरुसिङ्गे सडक आयोजना, बुटवलका प्रमुख होमबहादुर एसीले बताए । चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सनइन्जिनियरिङ गु्रप कर्पोरेसन र चितवनको आशिष निर्माण सेवा…