८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

नवलपरासीमा बसको ठक्करबाट २ जनाको मृत्यु

नवलपरासी। बर्दघाट सुस्तापूर्व मा बसको ठक्करबाट घाइते भएकी महिलाको पनि मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत बर्दघाट सुस्तापूर्वको गैंडाकोट नगरपालिका-१० भैसाखोरीमा कावासोतीतर्फ जाँदै गरेको ना७ख २५२५ नम्बरको बसले शुक्रबार राति सात वर्षीय बालक विशाल श्रेष्ठ र बालककी हजुरआमा श्रीमाया मानन्धरलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट गैंडाकोट-११ का सात वर्षीय विशाल श्रेष्ठको घटनास्थलमा मृत्यु भएको…