जितपुर । नेकपा एमाले बाणगंगा नगर अध्यक्षमा सोमनाथ अर्याल निर्वाचित भएका छन् । प्रतिद्वन्दी मदन शाहीलाई पराजित गर्दै नगर अध्यक्षमा सोमनाथ अर्याल निर्वाचित भएका हुन् । केहि समयअघि सकिएको मतगणनाको नतिजामा १४६ मतसहित अर्याल निर्वाचित भएका हुन् । शाहीको पक्षमा जम्मा ५४ मत मात्र खसेको बताइएको छ ।यस्तै उपाध्यक्षमा भिम बहादुर थापा निर्वाचित भएका छन्…