८ श्रावण २०८३, शुक्रबार | Sat Jul 25 2026

आँबुखैरेनी बस दुर्घटनाः २९ जनाको उद्धार (अपडेट)

काठमाडौँ । आँबुखैरेनी गाउँपालिका(२ ऐनापहरामा भएको बस दुर्घटनामा परेका २९ यात्रुको उद्धार भएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार अहिलेसम्म २९ जनाको उद्धार भए पनि घाइतको अवस्था भने यकिन भएको छैन । शुक्रबार बिहान पोखराबाट काठमाडौं आउँदै गरेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस दुर्घटनामा परेको हो । बसमा अन्दाजी ४० जना यात्रु रहेको…