९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

विरोधमा उत्रिए बंगलादेशका हिन्दु, सुरक्षाको माग

काठमाडौँ ।बंगलादेशको राजधानी ढाकाको शाहबाग क्षेत्रमा हिन्दु समुदायमाथि भएको आक्रमणको विरोधमा धेरै संगठनले प्रदर्शन गरेका छन्। बीबीसी बांग्लाका अनुसार शुक्रबार दिउँसो हजारौँ हिन्दुले शाहबागमा प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीहरूले बंगलादेशका विभिन्न भागमा हिन्दुका घर र अन्य सम्पत्तिमा भइरहेको आक्रमणको विरोध गरेका थिए। आन्दोलनरत संगठनहरूले हिन्दु समुदायको सुरक्षाको माग गरेका छन्। जातीय हिन्दु महाजोतलगायत सनातन धर्मका विभिन्न…