३ फाल्गुन २०८२, आइतबार | Sun Feb 15 2026

बाणगंगालाई जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि

कपिलवस्तु ।कपिलवस्तुमा १४ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड बाणगंगा नगरपालिकाले जितेको छ। बाणगंगाले लगातार चौथोपटक शिल्ड जितेको हो। २० स्वर्ण १२ रजत र ६ कास्य पदक हासिल गरी बाणगंगाले शिल्ड आफ्नो पोल्टामा पारेको हो। यस्तै बुद्धभूमि नगरपालिका १६ स्वर्ण, ५ रजत र ७ कास्यसहित दोस्रो भएको हो। शिवराज नगरपालिका १३ स्वर्ण, २६ रजत र ५…