६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

बाणगङ्गाको ठाकुरापुरबाट अवैध सामग्री सहित १ जना पक्राउ

मायादेवी अनलाइन, बाणगङ्गा । कपिलवस्तुको बाणगङ्गाबाट ठुलो परिमाणमा अवैध कुर्सी बरामद भएको छ । बाणगङ्गा नगरपालिका ४ ठाकुरापुरबाट एउटा घरमा २ वटा कोठा भाडामा लिइ राखेको अवस्थामा ६३३ वटा प्लास्टिकका कुर्सी र कुर्सी बेच्‍नका लागि प्रयोग गरिएका ६ वटा साइकल समेत बरामद गरिएको छ । कुर्सी साईकलमा हालेर गाउँ गाउँमा बेच्‍न लगेको अवस्थामा सङ्‍का लागेपछि…