५ फाल्गुन २०८२, मंगलबार | Wed Feb 18 2026

नागरिक शिखर सम्मेलन गरी शिक्षा प्रणाली सुधारको काम थालनी

वाणगंगा, कपिलवस्तु ।कपिलवस्तुमा पहिलो पटक नगर स्तरीय नागरिक शिखर सम्मेलन आयोजना गरी शैक्षिक क्षेत्रको सुधारको काम थालनी गरिएको छ । घर घरमा शिक्षा नामक संस्थाले नगर स्तरीय सम्मेलन मार्फत सार्वजनिक शिक्षा वैज्ञानिक र व्यवहारिक हुनुपर्ने सरोकारवालाले सुझाव दिएका छन् । कपिलवस्तुको बुद्धभूमि नगरपालिका २ गोरुसिंगेमा आयोजित नगरस्तरीय शिखर सम्मेलनमा सहभागी विद्यार्थी, शिक्षक, महिला समूह, संघसंस्थाका…