एजेन्सी । भारतमा अर्बपतिहरूको सङ्ख्या बढ्दै गएको छ । तीन वर्षअघि अर्थात् सन् २०२० मा भारतमा एक सय दुई जना अर्बपति रहेकामा सन् २०२१ मा एक सय ४२ र सन् २०२२ मा एक सय ६६ जना पुगेका छन् । भारतका एक प्रतिशत धनी मानिससँग देशको कुल सम्पत्तिको ४० प्रतिशत सम्पत्ति रहेको छ । जबकि आधा…