१५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026

ओलीका सबै भनाइ सुन्दा उहाँ नै प्रधानमन्त्रीजस्तो लाग्योः चित्रबहादुर केसी

काठमाडौं ।राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल नभई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नै भएको बताएका छन्। । प्रतिनिधि सभाको आइतबारको बैठकमा उनले ओलीका सबै भनाइ सुन्दा आफूले उहाँ नै प्रधानमन्त्री रहेको निष्कर्ष निकालेको बताए। उनले प्रधानमन्त्री दाहाललाई कांग्रेसले पुस २६ गते विश्वासको मत दिएसँगै ओली आतंकित भएको बताए। उनले अध्यक्ष…