१६ श्रावण २०८३, शनिबार | Sat Aug 1 2026

माओवादीले आधा कार्यकाल मागेपछि लुम्बिनीमा सरकार गठनमा ढिलाइ

बुटवल ।नेकपा माओवादी केन्द्रले अन्तिम समयमा मुख्यमन्त्री आधारआधा कार्यकाल हुनुपर्ने माग राखेपछि लुम्बिनीको मंगलबार हुने भनिएको दाबी पेस गर्ने कार्यक्रम स्थगित भएको छ । यसअघि केन्द्रीय शीर्ष तहमा ५ वर्ष नै एमालेले नेतृत्व गर्ने सहमति भएको थियो । त्यही सहमतिअनुसार सोमबार सत्तापक्षीय दलहरूको दाङको देउखुरीमा बसेको बैठकले मंगलबार दाबी पेस गर्ने निर्णय गरेको थियो ।…