१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

संसद् बैठक सुरु, प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदै



काठमाण्डौ ।

सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक सुरु भएको छ । अहिले बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरिरहनुभएको छ । 

आज नै प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदै हुनुहुन्छ

प्रकाशित मिति : २६ पुस २०७९ मंगलबार ००:००  १ : ३१ बजे