२० फाल्गुन २०८२, बुधबार | Wed Mar 4 2026

राष्ट्रपतिद्वारा संविधान दिवसका अवसरमा ९९८ जनालाई मानपदवी, अलङ्कार र पदकबाट विभूषित

काठमाडौँ । संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न ९९८ जना महानुभावहरुलाई मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित गर्ने घोषणा गर्नुभएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को भदौ ३१ गतेको निर्णय अनुसार राष्ट्रपतिले सो घोषणा गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । पदक पाउने व्यक्तित्वहरूको नामावली गृह मन्त्रालयमार्फत आज सार्वजनिक भएको छ । महानुभावहरु ९९८ जनालाई मानपदवी अलङ्कार…