२० फाल्गुन २०८२, बुधबार | Wed Mar 4 2026

सरकार जनताको जीवन रक्षाका लागि प्रतिवद्ध छ : गृहमन्त्री खाँण

काठमाडौं ।गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान सरकार आम नेपालीहरुको जीवन रक्षाका लागि प्रतिवद्ध रहेको बताएका छन्। आइतबार काठमाडौंमा आयोजित आत्महत्या रोकथाम तथा न्यूनिकरण सम्बन्धी सचेतना कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले हरेकको जन्म राम्रा कामका लागि हुने भन्दै आत्महत्याको बाटो कसैले रोज्न नहुने बताए। गृहमन्त्री खाणले प्रहरीले पनि आम नागरिकको जनधनको रक्षाका र शान्ति…