२० फाल्गुन २०८२, बुधबार | Thu Mar 5 2026

कुनै पार्टीसँग देशभर गठबन्धन हुँदैन : राप्रपा अध्यक्ष लिङ्देन

बाँके। राष्ट्रिय प्रजातान्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा कुनै पनि पार्टीसँग देशभर गठबन्धन नहुने बताउनुभएको छ । “आधारभुत र सैद्धान्तिकरुपमा कुनै पनि पार्टीसँग गठबन्धन गरेर निर्वाचन सहभागी हुदैनौँ,” राप्रपा बाँकेले सोमबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष लिङ्देनले भन्नुभयो, “आवश्यकताका आधारमा जिल्ला तहमा एक क्षेत्रमा सहयोग गरेर अर्को…