१९ श्रावण २०८३, मंगलबार | Wed Aug 5 2026

लुम्बिनी प्रदेशलाई खेलबाट चिनाउन जरुरी छ : मुख्यमन्त्री केसी

बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले लुम्बिनी प्रदेशमा रहेका खेलाडीमा धैर्यतासँगै मिहिनेत गरेर विजय हासिल गर्ने साहस हुनुपर्ने बताएका छन् । उनले अग्रजलाई जितेर विजय हासिल गरेको जितगढी किल्लाको उदाहरण दिंदै खेलकुदमा रुची भएका खेलाडीको मिहिनेत पनि सेनाको जस्तो अनुशासित र जीत हासिल गर्ने लक्ष्यसहितको हुनुपर्ने बताए । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि लुम्बिनीमा…