२१ फाल्गुन २०८२, बिहिबार | Thu Mar 5 2026

देशभरको मनसुन सक्रिय : केही ठाउँमा ठूलो र धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाण्डौ । मनसुनी न्यून चापीय प्रणाली सक्रिय भएसँगै देशका धेरै ठाउँमा पानी पर्न थालेको छ । गएराति चितवन, मकवानपुर, महोत्तरी, कास्की, सुनसरी, तनहुँ लगायतका जिल्लामा ठूलो वर्षा भएको छ । महोत्तरीमा अहिले पनि ठूलो पानी परिरहेको मौसमविद् मन्जु बासीले बताउनुभयो । उहाँका अनुसार मनसुनी न्यूनचापीय प्रणाली पूर्वदेखि पश्चिमतर्फ सर्दैछ । यसकै प्रभावका कारण पानी परेको…