काठमाडौं ।देशका धेरै ठाउँमा गएरातिदेखि नै पानी परिरहेको छ । गएरातिदेखि बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा मापन भएको छ । यसैगरी कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक–दुई ठाउँमा भारी वर्षा भएको छ । गत २४ घण्टाको कुरा गर्दा कर्णाली प्रदेशमा पर्ने रुकुम पश्चिमको बाँफीकोटमा सबैभन्दा धेरै १४६.६ मिलिमिटर वर्षा मापन भएको छ…