गुलरिया(बर्दिया) । राजापुर नगरपालिका वडा नं ६ बिक्रमपुरकी हिराकुमारी थारुलाई अझै पनि आफ्नो श्रीमान् सकुसल फर्किन्छन् जस्तो लाग्छ तर उहाँको सिउँदो पुछियो । २३ वर्ष अगाडि तत्कालीन सुरक्षा फौजले श्रीमान् राजकुमार थारुलाई बाटो देखाइदिन भनेर लगेका थिए । राजकुमारको अवस्था अझै अज्ञात छ तर बाध्यतावश राजकुमारको परिवारले कुशको शव बनाएर अन्त्येष्टि गरिएको छ । “सरकारले सत्यतथ्य…