२२ श्रावण २०८३, शुक्रबार | Fri Aug 7 2026

मनसुन देशभर फैलियो, आज दिनभरि झरीको सम्भावना

काठमाण्डौ । मनसुन देशभर फैलिएको छ । प्रदेश–१ बाट गएको जेठ २२ गते नेपाल भित्रिएको मनसुन अहिले देशभर नै फैलिएको छ ।सुदूरपश्चिममा हिजो प्रवेश गरेसँगै मनसुन देशभर फैलिएको हो । मनसुनि गतिविधि सक्रिय रहेकाले आज देशका धेरै ठाउँमा दिनभरजसो नै झरी पर्ने सम्भावना रहेको मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार केही ठाउँमा ठूलो…