२२ श्रावण २०८३, शुक्रबार | Fri Aug 7 2026

वामदेव गौतमले नयाँ राजनीतिक दल घोषणा गर्दै

काठमाण्डौ । नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमले नयाँ राजनीतिक दल घोषणा गर्न लाग्नुभएको छ । आज दिउँसो ३ बजे काठमाण्डौको भृकुटीमण्डपमा कार्यक्रम गरी नयाँ दलको घोषणा गर्ने तयारी भएको हो । राष्ट्रिय सभाका सांसद रहनुभएका गौतम नेपालका वामपन्थी दलहरुको एकै ठाउँमा ल्याउन अभियान चलाउँदै आउनु भएको थियो । गएको शनिबार भएको राष्ट्रिय भेलाले पार्टी गठन…