२२ श्रावण २०८३, शुक्रबार | Fri Aug 7 2026

बालिका बलात्कारका अभियुक्त जोगाउनेलाई कारबाही गर्न माग

काठमाडौं । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियानले महान्यायाधिवक्ताको कार्यालय बलात्कारका अभियुक्तलाई जोगाउन लागि परेको भन्दै छानबिन र कारबाहीको माग गरेको छ । बलात्कारको मुद्दा हेरिरहेकी जिल्ला अदालत ललितपुरकी सहायक जिल्ला न्यायाधिवक्ता संगीता थोकरले बालिका बलात्कारको मुद्दा कमजोर बनाउनका लागि महान्यायाधीवक्ताको कार्यालयले दबाब दिएको र त्यो दबाब नमानेका कारण आफूलाई सरुवा गरिएको बताएकी थिइन् । ललितपुरमा सुशील…